
चुनावलाई लिएर देश भरि निजी हतियार सङ्कलन गरिँदै
काठमाडौं: गृह मन्त्रालयको परिपत्रपश्चात् हाल देशभरि रहेका इजाजतप्राप्त निजी हातहतियार सङ्कलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयहरूले बताएका छन्।आसन्न प्रतिनिधिसभा चुनावलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा


















