
रक्सी पिएर अशान्ति गरेको भन्दै परिवारले हातखुट्टा बाँधेर राख्नेक्रममा एक व्यक्तिको मृत्यु
अलिपुरद्वार: रक्सी पिएर घरमा अशान्ति सिर्जना गरेको भन्दै परिवारका सदस्यहरूले एक जना पुरुषको हातखुट्टा बाँधेर राखेका थिए। उक्त व्यक्ति दिनहुँ रक्सी सेवन गरेर घरमा आएर समस्या


















