
सिक्किम
मुख्यमन्त्रीद्वारा अक्षय तृतीयामा शुभकामना व्यक्त
गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले अक्षय तृतीयाको पावन अवसरमा सम्पूर्ण जनतामा हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा सत्ययुगको आरम्भसँग जोडिएको यस दिव्य तथा








