Day: अप्रिल 10, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
जीटीए

भाजपा प्रार्थी सोनाम लामाद्वारा तकलिङ पेशोक मण्डल क्षेत्रमा चुनाव प्रचार

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले शुक्रवार तकलिङ पेशोक मण्डल क्षेत्रमा आफ्नो चुनाव प्रचार गरेका छन्। तकलिङ पेशोक मण्डलमा घर घर

पश्चिम बंगाल

बंगालमा ‘स्टिङ भिडियो’ विवाद चर्कियो, हुमायूं कबीरको प्रतिवाद

काेलकाता: पश्चिम बंगाल विधानसभा निर्वाचन नजिकिँदै गर्दा कथित स्टिङ भिडियो सार्वजनिक भएपछि राजनीतिक विवाद तीव्र बनेको छ। तृणमूल कांग्रेस ले सार्वजनिक गरेको भिडियोमा हुमायूं कबीर माथि

राष्ट्रिय

वृन्दावनमा डुंगा दुर्घटना: यमुना नदीमा डुंगा पल्टिँदा १० श्रद्धालुको मृत्यु

वृन्दावन: उत्तर प्रदेशको वृन्दावनमा केसी घाट नजिक शुक्रबार ठूलो दुर्घटना भएको छ। श्रद्धालु बोकेको डुंगा पन्टुन पुलसँग ठोक्किएर यमुना नदी मा पल्टिँदा १० जनाको मृत्यु भएको

दक्षिण बङ्गाल

बंगाल चुनावअघि राजनीतिक तातो बहस

अमित शाहद्वारा ममता बनर्जीमाथि आरोप काेलकाता: पश्चिम बंगाल विधानसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक बयानबाजी तीव्र बन्दै गएको छ। भारतका गृहमन्त्री अमित शाह ले पश्चिम मेदिनीपुरको देबरा

सिक्किम

प्रधानमन्त्री मोदीको प्रस्तावित सिक्किम भ्रमण

तयारी तीव्र, गान्तोकमा संयुक्त निरीक्षण सम्पन्न गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित सिक्किम भ्रमणलाई लिएर तयारी तीव्र पारिएको छ। यसै क्रममा राजधानी गान्तोक तथा आसपासका क्षेत्रहरूको संयुक्त

सिक्किम

बीएआई राष्ट्रिय खेल नियन्त्रण परीक्षा उत्तीर्ण गर्दै एड्रिएल ग्याम्छो लिङदोङ राष्ट्रिय प्यानलमा चयन

गान्तोक: ब्याडमिन्टन स्टेट अम्पायर एड्रिएल ग्याम्छो लिङदोङले ब्याडमिन्टन एसोसिएसन अफ इण्डिया (बीएआई) द्वारा लिइएको प्रतिष्ठित राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। सो परीक्षा

अन्तर्राष्ट्रिय

अमेरिका-इरान युद्धमा ब्रेक: १४ दिने युद्धविराम सहमति, होर्मुज जलडमरूमध्य खुल्ने तर नियन्त्रण इरानकै हातमा

नयाँ दिल्ली: करिब ४० दिनदेखि चर्किएको संयुक्त राज्य अमेरिका र इरान बीचको युद्ध अन्ततः अस्थायी रूपमा रोकिएको छ। दुवै पक्षबीच १४ दिनको युद्धविराममा सहमति भएको हो,

जीटीए

टर्चलाइट निभ्दैन, गोर्खाको सशक्त विधायक पठाऔं: अनित थापा

दार्जिलिङ: टर्चलाइट निभ्दैन, गोर्खाको सशक्त विधायक पठाऔं भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले चालकहरुलाई सम्बोधन गर्दै बताएका छन्। उनले भने, आज पार्वतीय

जीटीए

भागोप्रमो कार्यकर्तामाथि भएको हमलाको पेम्बा रिम्पोर्छेद्वारा विरोध

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका दुई कार्यकर्ताहरूलाई हिजो बिहीबार धारिलो हतियारले प्रहार गरी आक्रमण गरेको घटनाको दृढ विरोध गर्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले विरोध

जीटीए

रेलिङमा घटेको घटनामाथि अनित थापाको प्रतिक्रिया

दुःखकष्ट गरेर पहाडमा शान्ति फर्काएको छु। यदि यो शान्ति भङ्ग गर्न खोज्नुहुन्छ भने त्यस बेला मैले पनि कदम चाल्नुपर्नेछ: अनित थापा दार्जिलिङ: बिहीवार राति रेलिङमा भारतीय

जीटीए

पार्टी कार्यकर्तामाथिको हमला निन्दनीय छ र यसको हामी घोर भर्त्सना गर्दछौँ: अमर लामा

सोनादा: आफ्नो पार्टी कार्यकर्तामाथिको हमला ठूलो गहन विषय रहेको र यसको हामी घोर भर्त्सना गर्दछौँ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव एवं खरसाङ विधानसभा समष्टिको

जीटीए

खरसाङमा डा. भीमराव अम्बेडकरको जन्म जयन्ती रैली र सम्वर्ध्दना कार्यक्रमको साथमा पालन गरिने

खरसाङ: खरसाङमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा बाबासाहेब डा. भीमराव अम्बेडकरको १३६औं जन्म जयन्ती पालन गरिने भएको छ। यस विषयमा खरसाङ क्षेत्रका अनुसूचित जातिलाई