Day: अप्रिल 7, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

असम, केरल र पुडुचेरीमा चुनाव प्रचार सकियो, ९ अप्रिलमा मतदान

नयाँ दिल्ली: असम, केरल र पुडुचेरीमा हुने विधानसभा चुनावको प्रचार मंगलबार साँझ ५ बजे समाप्त भएको छ। को निर्देशनअनुसार ‘साइलेन्स पिरियड’ लागू गरिएको छ।जनप्रतिनिधित्व ऐन, १९५१

राष्ट्रिय

डा. मणिकुमार छेत्रीको निधनमा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट श्रध्दाञ्जली अर्पण

खरसाङ: चिकित्सा विज्ञानमा किम्बदन्ती बनिसकेका डा. मणिकुमार छेत्री १०६ वर्षको उमेरमा गत ५ अप्रेलको दिन भएको निधनले केवल गोर्खा समाज मात्र होइन तर भारतीय आयुर्विज्ञान जगत

जीटीए

भागोप्रमो उम्मेद्वार अमर लामाले रंगबुल धोतरिया रंगमुक समष्टिको विभिन्न स्थानहरुमा गरे चुनाव प्रचार

सोनादा: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत मुण्डाकोठी चियाबारी, मुण्डा, बाँसघारी, सिडर्स, रंगमुक, चन्द्रमाधुरा क्षेत्रमा भ्रमण

पश्चिम बंगाल

ममता बनर्जीको आरोप: मतुआ र अल्पसंख्यक समुदायका नाम मतदाता सूचीबाट हटाइयो

कोलकाता: ममता बनर्जीले मंगलबार आरोप लगाएकी छन् कि राज्यमा विशेष गहन पुनरीक्षण प्रक्रिया पछि मतदाता सूचीबाट मतुआ र अल्पसंख्यक समुदायका मानिसहरूको नाम हटाइएको छ।को चकदामा आयोजित

उत्तर-पूर्व

असम: ४.८ रेक्टर स्केलको भूकम्प, त्रास फैलियो तर क्षति छैन

गुवाहाटी: राज्यमा मंगलबार दिउँसो भूकम्पको झट्का महसुस गरिएको छ। दिउँसो ०२ बजेर १८ मिनेट ३१ सेकेन्डमा आएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.८ मापन गरिएको हो।का अनुसार

जीटीए

विवेक तामाङ पुनः आईजेजीएफमा सामेल हुँदै बन्दना राईलाई गरे समर्थन

खरसाङ: एक महिनाको वनवासपछि विवेक तामाङ पुन फर्के इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा। गत मार्च महिनाको ५ तारिख कतिपय कारणले विवेक तामाङले इण्डियन गोर्खा जनशक्ति फ्रन्टको केन्द्रीय

राष्ट्रिय

वाशिङ्टनमा कूटनीतिक सक्रियता, विक्रम मिस्रीको अमेरिका भ्रमणले भारत–अमेरिका सम्बन्धमा के परिवर्तन ल्याउने?

नयाँ दिल्ली: भारतका विदेश सचिव विक्रम मिस्रीको तीन दिने अमेरिका भ्रमण यस्तो समयमा हुँदैछ, जब विश्व राजनीति तीव्र रूपमा परिवर्तन हुँदैछ र भारत–अमेरिका सम्बन्ध नयाँ उचाइतर्फ

उत्तर-पूर्व

पवन खेड़ाविरुद्धको एफआईआर प्रकरणमा असम प्रहरी दिल्लीमा

नयाँ दिल्ली: मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाकी पत्नीले कांग्रेस प्रवक्ता पवन खेड़ा विरुद्ध दायर गरेको एफआईआरको सन्दर्भमा असम पुलिसकाे टाेली मंगलबार पवन खेड़ाको दिल्लीस्थित निवासमा पुगेको

खेलकुद

वर्ल्ड कप र एशियन गेम्सको दृष्टिकोणले महत्त्वपूर्ण रहनेछ भारतको अर्जेण्टिना यात्रा

नयाँ दिल्ली: भारतीय सीनियर महिला हकी टीम ४ वटा म्याचको सीरीजको निम्ति अर्जेण्टिना जानेछ। यी म्याचहरू १३-देखि १७ अप्रेलसम्म ब्यूनस आयर्समा खेलिनेछ। टीमले आफ्नो सबै म्याचहरू

जीटीए

बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा अमर लामालाई समर्थन

क्षेत्रीयता बचाउने काम केवल अनित थापाले मात्र गरिरहेछ: पेम्बा रिम्पोर्छे खरसाङ: चुनावमा कुनै पनि पार्टी नहेरेर जो मान्छे सही छ र जो‌ असल छ उसलाई भोट

Uncategorized

मिरिकमा भाजपा गठबन्धनको विशाल र्‍याली, सोनम लामाको पक्षमा जनसमर्थन

मिरिक: मिरिकमा मंगलबार भाजपा गठबन्धनको पक्षमा एक विशाल र्‍याली निकालिएको छ। र्‍याली आले खेल मैदानबाट शुरू भई बजार क्षेत्रमा पुगेर समापन गरिएको थियो।र्‍यालीका क्रममा भाजपा समर्थित

उत्तर-पूर्व

मणिपुर: बिष्णुपुरमा बम आक्रमण, दुई बालबालिकाको मृत्यु

इंफाल: मणिपुरको बिष्णुपुर जिल्लामा भएको बम आक्रमणमा दुई बालबालिकाको मृत्यु भएपछि मुख्यमन्त्री वाई. खेेमचन्द सिंहले मंगलबार कानुन-व्यवस्था समीक्षा गर्न उच्चस्तरीय बैठक बुलाईन्। उनले भने, सरकारले सकेसम्म