
असम चुनाव: भाजपा घोषणापत्र सार्वजनिक, ३ महिनाभित्र यूसीसी लागू र महिलालाई मासिक ३ हजार दिने प्रतिबद्धता
गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमा ले विधानसभा चुनावअघि भाजपा घोषणापत्र सार्वजनिक गर्दै सत्ता फर्किएमा ३ महिनाभित्र समान नागरिक संहिता (यूसीसी) लागू गर्ने प्रतिबद्धता जनाएका छन्।उनले



















