Day: मार्च 30, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
जीटीए

अमर लामाको नामांकन पत्र बुझाउने दिन समर्थकहरुको व्यापक उपस्थिति रहने भागोप्रमोको दावी

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले नामांकन पत्र आगामी २ अप्रेलको दिन भर्ने भएको र उक्त दिन खरसाङ विधानसभा समष्टिभरिबाट भागोप्रमोको समर्थकहरु उपस्थित रहने

सिक्किम

गेजिङमा न्यू गेजिङ वार्डका लागि तीन स्वतन्त्र उम्मेदवारको मनोनयन

गेजिङ: आगामी नगरपालिका निर्वाचन २०२६ अन्तर्गत गेजिङ नगर पञ्चायतको न्यू गेजिङ (ओबीसी) वार्डका लागि तीन जना स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरेका छन्।स्वतन्त्र उम्मेदवारहरूले जिल्ला निर्वाचन

जीटीए

गोर्खा जनपुस्तकालय खरसाङको अक्षयकोषमा सहयोग राशि प्रदान

खरसाङ: गोर्खा जन पुस्तकालय, खरसाङको अध्ययन कक्षमा पुस्तकालयका वरिष्ठ आजीवन सदस्य तथा पूर्व केन्द्र निदेशक बलराम राई अनि उनको धर्मपत्नी पूर्णिमा राई स्वयम् उपस्थित भई नगद

जीटीए

खरसाङ नगरपालिकाको वार्ड नम्बर १ देखि २० नम्बरसम्मकोे २७ वटा बुथहरुलाई लिएर भागोप्रमोको चुनावी सभा

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १ देखि वार्ड नम्बर २० सम्मकोे २७ वटा बुथहरुलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भएको छ। खरसाङ महकुमा

उत्तर-पूर्व

असम: राज्यमा घुसपैठ राष्ट्रिय सुरक्षासँग जोडिएको विषय: प्रधानमन्त्री मोदी

गुवाहाटी: प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार कांग्रेसमाथि असममा घुसपैठियाहरूलाई भूमि कब्जा गर्न अनुमति दिएको आरोप लगाउँदै यो विषय केवल चुनावी नभई राष्ट्रिय सुरक्षा र राज्यको पहिचानसँग सम्बन्धित

पश्चिम बंगाल

मलाबार गोल्ड एण्ड डायमण्ड्सद्वारा पश्चिम बंगालमा तीन नयाँ शोरूम उद्घाटन, उपस्थिति थप सुदृढ

कोलकाता: मलाबार गोल्ड एण्ड डायमण्ड्स ले पश्चिम बंगालमा तीन नयाँ शोरूम उद्घाटन गर्दै आफ्नो उपस्थिति थप सुदृढ बनाएको छ। यससँगै कोलकाताको वीआईपी रोड, सेरामपुर र कांचरापाराका

उत्तर-पूर्व

मणिपुर: प्रतिबन्धित केसीपी-पीडब्लुजी का क्याडर पक्राउ, सीमाबाट हतियार र आईईडी बरामद

इम्फाल: मणिपुरमा पुलिस र सुरक्षा बलहरूले कारबाही गर्दै प्रतिबन्धित संगठन काङ्गलेइपाक कम्युनिस्ट पार्टी (पीपुल्स वार ग्रुप) (केसीपी-पीडब्लुजी) का एक क्याडरलाई पक्राउ गरेका छन्।मणिपुर प्रहरी मुख्यालयका अनुसार

पश्चिम बंगाल

ममता बनर्जीले बीजेपी माथि आक्रमण: “समाजमा विभाजन गरेर देश लुट्न चाहन्छ पार्टी”

बेल्दा (पश्चिम बंगाल): मुख्यमन्त्री ममता बनर्जी ले सोमबार भारतीय जनता पार्टी (बीजेपी) माथि समाजका विभिन्न वर्गबीच विभाजन सिर्जना गर्ने आरोप लगाउँदै भनिन् कि पार्टी यस अवसरको

अन्तर्राष्ट्रिय

भूकम्प: वानूआतू नजिक ७.३ तीव्रतामा, सुनामीको खतरा छैन

नयाँ दिल्ली: दक्षिण प्रशान्त महासागरमा सोमबार वानूआतू नजिक ७.३ तीव्रताको शक्तिशाली भूकम्प गएको छ, जसको पुष्टि अधिकारीहरूले गरेका छन्।अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार, भूकम्पको केन्द्र

खेलकुद

सनशाइन डबल पूरा, मियामी ओपनमा यानिक सिनर च्याम्पियन

मियामी: इटलीका स्टार खेलाड़ी यानिक सिनरले मियामी ओपन टेनिस टुर्नामेण्टको खिताब जितेर इतिहास रचे। उनले फाइनलमा चेक रिपब्लिकका जिरी लेहेकालाई ६-४, ६-४-ले पराजित गरे। यस जीतको

विशेष

३० मार्चकाे इतिहास

राजस्थान स्थापना दिवस:सन् १९४९ मा आजकै दिन राजस्थान को स्थापना भएको थियो। तत्कालीन राजपूताना का २२ वटा रियासतहरूलाई एकीकृत गरी यो राज्य बनाइएको थियो। यो प्रक्रिया

खेलकुद

कप्तान रहाणेको विवादित बयानपछि अघि आयो क्रिकेट अष्ट्रेलियाको प्रतिक्रिया

मुम्बई: आईपीएल २०२६-मा कप्तान अजिंक्य रहाणेको बयानले नयाँ विवाद सृष्टि गरेको छ। मुम्बई इण्डियन्सविरुद्ध निराशाजनक हारपछि रहाणेसँग टीम र आईपीएलका सबैभन्दा महँगो खेलाड़ी क्यामरन ग्रीनलाई किन