
सीएसके-को दुर्दशा, राजस्थान रोयल्स ८ विकेटले विजयी
गुवाहाटी: आईपीएल २०२६-मा राजस्थान रोयल्सले यादगार जीतको साथ अभियान शुरु गऱ्यो। सोमवार बारसापारा क्रिकेट स्टेडियममा खेलिएको म्याचमा राजस्थान रोयल्सले ५ पल्टको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके)-लाई


















