Day: मार्च 16, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

संसद परिसरको प्रवेशद्वारमा अवरोधक खस्यो, सुरक्षा चेतावनी बज्यो

नयाँ दिल्ली: आज तीव्र हावा चलिरहेका बेला संसद परिसरको प्रवेशद्वारमा राखिएको एउटा अवरोधक अचानक खसेपछि सुरक्षा चेतावनी बजेको छ। घटना लगत्तै त्वरित प्रतिक्रिया टोली घटनास्थलमा पुगेको

जीटीए

स्वनिर्भर बन्न आफ्नै हातले बनाएका वस्तुहरुलाई लिएर चार दिवसीय प्रदर्शनी शुरु

खरसाङ: खरसाङकोे हामी उद्यमी समूहद्वारा गोर्खा जनपुस्तकालय खरसाङमा पाँच दिवसीय प्रदर्शनी शुरु गरिएको छ। उक्त प्रदर्शनीको २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिकोे सभासद श्याम शेर्पाद्वारा रिबन

सिक्किम

सामाजिक कल्याण मन्त्रीले चुंगथाङ क्षेत्रको भ्रमण, बाढी प्रभावितसँग भेटघाट

गान्तोक: सामाजिक कल्याण मन्त्री तथा लाचेन–मङ्गन क्षेत्रका विधायक साम्डुप लेप्चाले सोमबार चुंगथाङ क्षेत्रको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले चुंगथाङ बजार तथा स्थानीय चुंगथाङ तासा टेङ्गे

पश्चिम बंगाल

पश्चिम बंगाल निर्वाचन २०२६: भाजपा १४४ उम्मेदवारको पहिलो सूचीसहित मैदानमा

कोलकाता: पश्चिम बंगालमा निर्वाचन घोषणा भएको दोस्रो दिन भारतीय जनता पार्टी (भाजपा) ले १४४ उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गरेको छ। अघिल्लो विधानसभा निर्वाचनमा भाजपा ७७ सिट

साहित्य/कला

असम: गोर्खा साहित्य शिरोमणि हरि प्रसाद ‘गोर्खा’ राईको शालिक अनावरण

नन्द किराती देवान गुवाहाटी: प्रख्यात गोर्खा कवि तथा साहित्यकार हरि प्रसाद ‘गोर्खा’ राईको १११औँ जन्मजयन्ती आइतबार, १५ मार्च २०२६ मा गुवाहाटीमा श्रद्धापूर्वक मनाइयो। यस अवसरमा भारतीय

खेलकुद

ईरानले अहिलेसम्म फिफा वर्ल्ड कपमा हिस्सा नलिने फसेला नगरेको एएफसी-को दावी

नयाँ दिल्ली: ईरान फूटबल टीमको २०२६ फिफा वर्ल्ड कपमा भागीदारीलाई लिएर जारी चर्चाहरूबीच एशियन फूटबल कन्फेडरेशन (एएफसी)-ले बताएअनुसार, उनीहरूलाई अहिलेसम्म ईरानको तर्फबाच टुर्नामेण्टबाट हट्ने आधिकारिक सूचना

अन्तर्राष्ट्रिय

नेपाल बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा गहिरो दुःख व्यक्त

नयाँ दिल्ली: नेपालमा भएको एक दुःखद बस दुर्घटनामा तमिलनाडुका सात भारतीय तीर्थयात्रीको मृत्यु भएको घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरे। उक्त दुर्घटनामा केही

राष्ट्रिय

व्यायामको महत्त्व बारे प्रधानमन्त्री मोदीको सन्देश

नयाँ दिल्ली: नरेन्द्र मोदी ले स्वास्थ्य र व्यायामको महत्त्वलाई जोड दिँदै सोमबार एउटा संस्कृत सुभाषित साझा गरेका छन्। उनले राम्रो स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो धन

दक्षिण बङ्गाल

आसनसोल दक्षिणमा ‘पाडाय पाडाय दीदी-भाई’ कार्यक्रम, घर–घर पुगेर जनताका समस्या सुनिन् भाजपा विधायक अग्निमित्रा पालले

आसनसोल: ‘पाडाय पाडाय दीदी-भाई’ कार्यक्रमलाई अझ एक कदम अगाडि बढाउँदै अब प्रत्येक घर र प्रत्येक परिवारसम्म पुग्ने पहल गरिएको दक्षिण आसनसोलकी भाजपा विधायक अग्निमित्रा पालले बताइन्।

नार्थ बंगाल

प्रख्यात नाटककार तथा समाजसेवी टी.बी. बराईलीको आकस्मिक निधन, नेपालीभाषी समाजमा शोक

दार्जिलिङ: भारतीय नेपाली साहित्यिक क्षेत्रमा ख्यातिप्राप्त नाटककार तथा समाजसेवी टी.बी. बराईलीको आकस्मिक निधन भएपछि सम्पूर्ण नेपालीभाषी समाजमा गहिरो शोक छायो। सांसद राजु विष्टले उनको निधनले साहित्य,

खेलकुद

इण्डियन वेल्स टेनिस च्याम्पियनशीपमा यानिक सिनर र आर्यना सबालेंका विजेता

इण्डियन वेल्स: इटलीका यानिक सिनरले केलिफोर्निया भएको इण्डियन वेल्स टेनिस टुर्नामेण्टको फाइनलमा दानिल मेदवेदेवलाई ७-६ (६), ७-६ (४)-ले पराजित गरी पुरुष एकलको खिताब जिते। दोस्रो सेटको

नार्थ बंगाल

राज्य निर्वाचनअघि सिलगढीमा भित्ते लेखन अभियान सुरु

सिलगढी: निर्वाचन कार्यतालिका घोषणा भएसँगै राज्यभरि चुनावी गतिविधि तीव्र बनेको छ। सोमबार बिहान सिलगढीका विभिन्न क्षेत्रमा भारतीय जनता पार्टीका कार्यकर्ता तथा समर्थक सक्रिय रूपमा देखिएका थिए।