Day: मार्च 16, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
मनोरञ्जन

अब के श्रेया घोषालकाे प्लेब्याकबाट टाढा जाने सम्भावना?

मुंबई: वर्षको सुरुमा अरिजीत सिंहले घोषणा गरेका थिए कि उनी अब चलचित्रमा प्लेब्याक गर्ने छैनन्। यो समाचार सुनेर उनका प्रशंसकहरू अचम्मित भए। अब के अरिजीतको बाटोमा

पश्चिम बंगाल

‘अझ कति लाइन बस्ने?’ ममता बेनर्जीको प्रश्न, भाजपालाई कटाक्ष

तुषार पाटोवारी कोलकाता: सोमबार ग्यासको मूल्यवृद्धि विषयलाई लिएर तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले कलेज स्क्वायरदेखि धर्मतलाको डोरिना क्रसिङसम्म पदयात्रा गरे। यस विरोध मञ्चबाटै ममता आफ्नै निर्वाचन

खेलकुद

एम. चिन्नास्वामी स्टेडियमलाई आईपीएलको निम्ति हरियो झण्डी

नयाँ दिल्ली: आईपीएल २०२६ सीजन अघि रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-को प्रशंसकहरूका निम्ति खुशीलो खबर रहेको छ। राज्य सरकारद्वारा गठित विशेषज्ञहरूका समितिले बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा आईपीएल

पश्चिम बंगाल

तरुणाई र अनुभवको समन्वयसँगै वाम मोर्चाद्वारा पहिलो चरणमा १९२ उम्मेदवारको नाम घोषणा

कोलकाता: आगामी विधानसभाको निर्वाचनअघि सोमबार साँझ वाम मोर्चाका अध्यक्ष बिमान बोस ले पहिलो चरणका १९२ उम्मेदवारको सूची घोषणा गरेका छन्। सूची सार्वजनिक भएपछि अलीमुद्दीन सडकबाट जारी

जीटीए

भूतपूर्व सैनिक परिवार ४/८ गोर्खा राइफल्स दार्जिलिङको ८५औं स्थापना दिवस पालन

सोनादा: भूतपूर्व सैनिक परिवार ४/८ गोर्खा राइफल्स दार्जिलिङले आफ्नो ८५औं स्थापना दिवस पालन गरयो। रघुकुल भवन खोपरेल, सिलगढीमा सम्पन्न यस समारोहका मुख्य अतिथि सुबेदार मेजर कमल

जीटीए

विधायक निरज जिम्बाद्वारा१९८६ सालको आन्दोलनका कमाण्डर अन्तरे राईसँग भेटघाट

सोनादा: १९८६ सालको आन्दोलनका कमाण्डर अन्तरे राईसँग दार्जिलिङका‌ विधायक निरज जिम्बाले भेटघाट गरेका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का संस्थापक सदस्य तथा सन् १९८६ सालको

जीटीए

आँधी हुरीले रुख ढलेपछि रंगटङ्गमा एक घर क्षतिग्रस्त

खरसाङ: आँधी हुरीले गर्दा रुख ढलेर रंगटङ्गमा एक घरलाई क्षतिग्रस्त बनाएको छ। सोमवार साँझ आएको आँधी हुरीले तीनधारे महानदी समष्टिको रंगटङ्गमा रुख ढलेर एक घर क्षतिग्रस्त

जीटीए

खरसाङमा ८औं अन्तर डोजो कराते च्याम्पियनशीप २०२६ सम्पन्न

खरसाङ: ८औं अन्तर डोजो कराते च्याम्पियनशीप २०२६ खरसाङको सुपर मार्केट कम्युनिटी हलमा आयोजना गरिएको छ। यसमा सोनादा, सिपाहीधुरा, सिंगेल, खरसाङ, रोहिणी, सुकना र सिक्किमका सहभागीहरूले भाग

नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री कार्कीलाई विवादित नियुक्तिबारे सन्देश पठाउने तयारी

काठमांडू: प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिक बहुमत ल्याएर नयाँ सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताले सत्ता हस्तान्तरणको सङ्घारमा अन्तरिम सरकारले गरेका केही ‘विवादित’ नियुक्तिबारे प्रधानमन्त्रीको

अन्तर्राष्ट्रिय

होर्मुज स्ट्रेट संकट: अमेरिका, नाटो र भारतको भूमिका

काठमाडौं: होर्मुज स्ट्रेटमा ईरान र अमेरिका बीच तनाव बढ्दै गएको छ। अमेरिका नाटो देशहरुलाई चेतावनी दिँदैछ कि यदि उनीहरूले होर्मुज खोल्न सहयोग गरेनन् भने नाटोको भविष्यमा

सिक्किम

सिक्किम राज्य महिला आयोगका प्रतिनिधिमण्डलसँग मुख्यमन्त्रीको भेट, महिला सशक्तिकरणका विषयमा छलफल

गान्तोक: आज सिक्किम राज्य महिला आयोगका अध्यक्ष टेनी डोमा भुटियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री प्रेम सिंह तामाङसित आधिकारिक निवासमा शिष्टाचार भेटघाट गर्यो।संजाल मार्फत प्राप्त जानकारी अनुसार

पश्चिम बंगाल

आदर्श आचार संहिता सम्बन्धी सर्वदल बैठक कोलकातामा

कोलकाता: आइतबार साँझ, दिल्लीको विज्ञान भवनबाट पश्चिम बंगाल विधानसभा चुनावको मिति घोषणा भएलगत्तै, सोमबार कोलकातामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक महत्वपूर्ण सर्वदल बैठक आयोजना गरियो। यो