
“बंगाल मेरो दोस्रो घर हो”: पूर्व राज्यपाल सी. वी. आनन्द बोसको भावुक विदाइ सन्देश
काेलकाता: पश्चिम बंगालका पूर्व राज्यपाल सी. वी. आनंद बोस ले पदबाट राजीनामा दिएपछि सार्वजनिक खुला पत्रमार्फत बंगालका जनताप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो राजीनामाको कारणबारे











