
एफए कपः म्यानचेष्टर सिटी, चेल्सी, आर्सनल र लिभरपूल क्वार्टर फाइनलमा
लण्डन: ईंग्लिश प्रीमियर लीगको महारथी म्यानचेष्टर सिटी, लिभरपूल, आर्सनल र चेल्सीले एफए कप फूटबल टुर्नामेण्टको क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। शनिवार राति खेलिएको प्री-क्वार्टर फाइनल म्याचमा लिभरपूलले













