Day: मार्च 7, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
कोलकाता समाचार

उद्यमी विकास दुकाणियाको अभिनव पहलको प्रशंसा गर्न पुगे पद्मश्री सम्मानित चलचित्र निर्देशक मधुर भण्डारकर

कोलकाता: हालै पद्मश्री सम्मान प्राप्त मुम्बईका प्रसिद्ध चलचित्र निर्देशक मधुर भण्डारकर कोलकाताको पी–३६ सीआईटी रोडस्थित “कासा इन्डिया” विपनीमा पुगेका छन्। उद्यमी विकास दुकाणियाको अभिनव पहलको प्रशंसा

खेलकुद

जापानविरुद्ध भारतको ११-०-ले हार

पर्थ: एएफसी वूमन्स एशियन कपमा भारतीय महिला फूटबल टीमले लगातार दोस्रो हारको सामना गर्नु पऱ्यो। शनिवार पर्थ (अष्ट्रेलिया)-को एचबीएफ पार्कमा खेलिएको ग्रुप सी-को म्याचमा भारतलाई मजबूत

नेपाल

नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बढ्दै

नेत्र विक्रम बिमली धरन: नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। हालसम्म ९२ सिटको परिणाम आइसकेको छ। पछिल्लो मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी)

पश्चिम बंगाल

बंगालका पूर्व राज्यपाल सी. वी. आनन्द बोसको अचानक राजीनामा दिएपछि राज्यको राजनीति तताउँदै

कोलकाता: बंगालका पूर्व राज्यपाल सी. वी. आनन्द बोसको अचानक राजीनामा दिने घटनाले राज्यको राजनीतिमा हलचल मच्चाएको छ। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक बनर्जीले यस घटनाको सम्बन्धमा

नेपाल

झापा-५ बाट रास्वपाका बालेन शाह निर्वाचित

भद्रपुर (झापा): प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह निर्वाचित भएका छन्। उनले ६८,३४८ मत प्राप्त गरेका

राष्ट्रिय

एलपीजी सिलेंडरको मूल्यमा फेरि वृद्धि

नयाँ दिल्ली: देशमा एलपीजी सिलेंडरको मूल्यमा फेरि वृद्धि गरिएको छ। शनिबार (७ मार्च)देखि घरेलू एलपीजी सिलेंडरको मूल्य ₹६० र व्यावसायिक सिलेंडरको मूल्य ₹११४.५० वृद्धि गरिएको छ।

खेलकुद

भारतविरुद्ध फाइनल अघि आत्मविश्वासी न्यूजील्याण्डका कप्तान मिचेल सेण्टनर

अहमदाबाद: भारत र न्यूजील्याण्डबीच आइतवार टी२० वर्ल्ड कपको फाइनल म्याच खेलिनेछ। म्याच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ, जहाँ टीम इण्डिया लगातार दोस्रोपल्ट च्याम्पियन बन्ने लक्ष्य लिएर

जीटीए

घैयाबारीमा भागोप्रमोको बुथ स्तरीय चुनाव कमिटी गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको चुनाव कमिटी गठनको लागि घैयाबारीको बुथ नम्बर २५६ मा चुनाव सभाको साथमा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको

खेलकुद

फाइनलमा आमने सामने भारत र न्यूजील्याण्ड: सूर्यकुमारको हातमा ट्रफी जित्ने सपना

अहमदाबाद: लामो समयदेखि चलिरहेको टी-२० विश्वकपको संघर्षपछि फाइनलमा आमनेसामने छन् भारत र न्यूजील्याण्ड। २०२५ मा च्याम्पियन्स ट्रफीमा न्यूजील्याण्डमाथि जित हासिल गरेपछि यस पटक टी-२० विश्वकपलाई लक्ष्य

अन्तर्राष्ट्रिय

आठौं दिन पनि जारी रह्यो जबरजस्त युद्ध

नयाँ दिल्ली: आठौं दिन पनि पूरा मध्यपूर्वमा जबरजस्त युद्ध जारी रह्यो। यसबीच ईरानले अमेरिकालाई प्रभावकारी रूपमा ‘अन्धो’ बनाइदियो। जॉर्डनमा अवस्थित अमेरिकी राडार ‘थाड’लाई तेहरानले नष्ट गर्‍यो।

पश्चिम बंगाल

युद्धका कारण ग्यासको मूल्य बढ्छ: मिथुन

कोलकाता: मध्यपूर्वमा जारी युद्धको असर अब भारतका घरहरूमा समेत महसुस हुन थालेको छ। केन्द्र सरकारले एक्कासी रसोई ग्यास सिलिन्डरको मूल्य बढाएको छ। मुख्यमन्त्री ममता बनर्जीले रसोई

राष्ट्रिय

बंगालमा राष्ट्रपति कार्यक्रमलाई लिएर विवाद

कोलकाता: बंगालमा राष्ट्रपति कार्यक्रमलाई लिएर विवाद उत्पन्न भएको छ। शनिवार उत्तर बंगालको शिलिगुडीमा आदिवासी सम्मेलनमा आमन्त्रण थिइन् राष्ट्रपति द्रौपदी मुर्मू। पहिले यो कार्यक्रम विधाननगरमा हुने तय