
सिक्किमकी बेबियाना गुरुङले कियो नेशनल कराटे च्याम्पियनशिपमा कांस्य पदक जितिन्
गान्ताेक: सिक्किमकी बेबियाना गुरुङले ५औं कियो नेशनल कराटे च्याम्पियनशिप (अन्डर-२१ र वरिष्ठ पुरुष एवं महिला) मा उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्ने गौरव प्राप्त गरेकी छन्।


















