
मुख्यमन्त्रीले युवा खेलाडीहरूसँग बिताए विशेष समय
खेलकुदमा प्रतिबद्धता र समर्पणको प्रशंसा गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज माइनिङ क्रिकेट मैदानमा सिक्किम क्रिकेट एसोसिएसनका युवा खेलाडीहरूसँग समय बिताउँदै उनीहरूका अनुभव र खेलप्रतिको समर्पणको प्रशंसा


















