
नक्सलबारी रेल्वे स्टेशनबाट महानन्दा एक्सप्रेसलाई हरियो झण्डा देखाएर प्रस्थान गरे सांसद विष्टले
नक्सलबारी: आज नक्सलबारी रेल्वे स्टेशनबाट महानन्दा एक्सप्रेसलाई हरियो झण्डा देखाएर प्रस्थान गराउने अवसर पाउँदा लोकसभा सांसद राजु विष्टलाई अत्यन्त खुशी लागेको छ।सामाजिक संजाल मार्फत यसबारे उल्लेख



















