
छत्तीसगढ़ पत्रकार टोलीले सिक्किम राज्यपालसँग शिष्टाचार भेट सम्पन्न
गानैताेक: सूचना कार्यालय, रायपुरको संयोजनमा छत्तीसगढ़का १२ सदस्यीय पत्रकार प्रतिनिधिमण्डलले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गरे।प्रतिनिधिमण्डल १५–२१ फरवरीसम्म सिक्किमको अध्ययन प्रवासमा रहेको छ
















