Day: फेब्रुअरी 15, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

पाकिस्तानविरुद्ध ६१ रनले जीतको साथ भारत सुपर ८ मा पुग्न सफल

कोलम्बो: भारतले चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ६१ रनको फराकिलो अन्तरले पराजित गरी सुपर ८ चरणमा स्थान बनायो। भारत ग्रुप ए-मा ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ शीर्ष स्थानमा

नेपाल

निर्वाचन खर्चको लागि आयोगको निर्देशन: बैंक वा वित्तीय संस्थाबाट मात्र खर्च गर्नुपर्ने

काठमाडौं: निर्वाचन आयोगले राजनीतिक दलहरुलाई फेरि निर्देशन दिएको छ कि उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट गर्न सक्ने छैनन्। आयोगले यसअघि पनि यस

नेपाल

जनअपेक्षा अनुसार देश सम्हाल्दै अगाडि बढ्नुपर्छ: कांग्रेस सभापति थापा

सर्लाही: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनअपेक्षाअनुसार देश सम्हाल्दै अगाडि बढ्नुपर्ने कुरा गरेका छन्। सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापाले

नेपाल

नेकपा झापा क्षेत्र नं. ३ का घिमिरेको २६ बुँदे प्रतिवद्धता सार्वजनिक

भद्रपुर: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापा क्षेत्र नं. ३ क्षेत्रीय समितिले तमार्च ५ मा हुने निर्वाचनका लागि भ्रष्टाचार नियन्त्रण, सुशासनसहित विभिन्न २६ बुँदे पार्टीको प्रतिबद्धता पत्र

सिक्किम

सिक्किम सरकारको म्याराथनको उद्घाटन, ‘लागुऔषधमुक्त सिक्किम’को लक्ष्यसहित दौड सुरू

नाम्चेबुङ: सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेतले आज नाम्चेबुङ निर्वाचन क्षेत्रको चेङ्गे सेन्टीमा आयोजित १० किलोमिटर म्याराथनलाई झण्डा हल्लाएर शुभारम्भ गरे। “लागुऔषधमुक्त

खेलकुद

नेपाललाई पराजित गरी सुपर ८-मा पुग्न सफल वेष्ट इण्डिज

मुम्बई: वेष्ट इण्डिजले आफ्नो जीतको क्रम जारी राख्दै आईसीसी टी२० वर्ल्ड कपको सुपर ८ चरणमा स्थान बनायो। आइतवार खेलिएको ग्रुप सी-को म्याचमा वेष्ट इण्डिजले नेपाललाई सजिलै

जीटीए

युवासाथी प्रकल्पको फारम भरिने कार्य शुरु

खरसाङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रयासमा राज्यका युवासाथी प्रकल्पमा २१ वर्षदेखि 40 वर्षसम्मका जसको योग्यता माध्यमिक उत्तीर्ण/आइसीएससी-का बेरोजगार युवा युवतीहरूलाई प्रति महिना १,५०० रूपियाँ आर्थिक

जीटीए

खरसाङमा गोजमुमोको ट्रेड युनियन डीटीडीपीएलको शाखा कमिटी गठन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत २९ नम्बर समष्टिको गिद्द पहाडस्थित गौरी शंकरमा गोर्खा जनमुक्ति मोर्चाको ट्रेड युनियन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको युनिट कमिटी गठन गरिएको

खेलकुद

टी२० इण्टरनेशनलमा ४००० रन पूरा गर्ने चौथो क्रिकेटर बने जोस बटलर

नयाँ दिल्ली: ईंग्ल्याण्डका विकेटकीपर-ब्याटर जोस बटलरलले टी२० इण्टरनेशनल क्रिकेटमा नयाँ अध्याय लेखेका छन्। उनी यस प्रारूपमा ४००० रन पूरा गर्ने विश्वका पहिलो विकेटकीपर-ब्याटर बनेका छन्। यो

जीटीए

मानव उत्थान सेवा समिति खरसाङद्वारा नशा उन्मूलन यात्रा

खरसाङ: महाशिवरात्रीको अवसरमा मानव उत्थान सेवा समिति खरसाङ तहसिलद्वारा आईतवार बिहान खरसाङ शहरमा नशा उन्मूलन यात्रा (एन्टी ड्रग्स रैली) को आयोजना गरेको छ। मानव धर्मका संस्थापक

जीटीए

खरसाङ बजारमा गैर कानुनी रुपमा बिल्डिङ निर्माण भईरहेको आईजीजेएफको आरोप

गैर कानुनी निर्माण र नगरपालिकाको सम्पत्तिहरु बिक्रीको आरोपमा आरके शर्माद्वारा नगरपालिकालाई कानुनी नोटिस खरसाङ: खरसाङमा कानुन व्यवस्था छैन जस्तो लाग्छ किनभने दुई वर्ष अघि गैर कानुनी

सिक्किम

प्रेस क्लब अफ सिक्किमका अध्यक्षको घरमा मुख्यमन्त्री

पाक्योंग: मुख्यमन्त्री प्रेम सिंह तामाङले पाक्योंग जिल्लाको रेनोंक जीपीयू अन्तर्गत रुङदुङ वार्डस्थित प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम रावतका पिता स्वर्गीय दुर्गा प्रसाद रावतको निवासमा भेटघाट