Day: फेब्रुअरी 14, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

७५औँ वर्षमा प्रवेश भद्रेश्वर मन्दिरको महाशिवरात्रि मेला

जलपाईगुड़ी: महाशिवरात्रिको अवसरमा भद्रेश्वर मन्दिर परिसरमा व्यापक तयारी सुरु भएको छ। यस वर्ष शिव पूजा तथा चार दिनसम्म चल्ने ऐतिहासिक मेला आफ्नो ७५औँ वर्षमा प्रवेश गर्दैछ,

नार्थ बंगाल

कोचबिहारमा भित्ते लेखन सुरु

कोचबिहार: विधानसभाको चुनावको मिति अझै घोषणा नभए पनि धेरै ढिला छैन। त्यसैले चुनाव घोषणा हुनुअघि नै समय नजिकिँदै जाँदा तृणमूलसहित विभिन्न राजनीतिक दलहरूले आ–आफ्नो प्रचार विभिन्न

सिक्किम

अभिभावकहरूसँग मुख्यमन्त्रीले गरे अन्तर्क्रिया

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत सन् २०२१ ब्याचका एमबीबीएस विद्यार्थीहरू, जो आफ्नो पहिलो व्यावसायिक पाठ्यक्रम सम्पन्न गर्ने अन्तिम चरणमा छन्, साथै २०२२–२०२५

खेलकुद

टी२० वर्ल्ड कप २०२६-मा पहिलो जीत दर्ता गर्न सफल आयरल्याण्ड

कोलम्बो: आयरल्याण्डले अन्तमा गएर टी२० वर्ल्ड कपमा जीतको खाता खोल्यो। शनिवार खेलिएको ग्रुप बी-को म्याचमा आयरल्याण्डले ओमानलाई सजिलैसँग ९६ रनले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला

नार्थ बंगाल

निर्माणाधीन परियोजनाको प्रगतिबारे सांसद विष्टद्वारा अवलोकन

सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले दार्जिलिङ मोडमा निर्माणाधीन रेल ओभर ब्रिज तथा सेभोक–बालासन एलिभेटेड हाईवे करिडोर परियोजनाको प्रगतिबारे अवलोकन गरे।सामाजिक संजाल मार्फत यसबारे उल्लेख

पर्यटन

ट्राभल नाउ, पोस्ट लेटर’ नामक सर्वभारतीय अभियान सुरु

काेलकाता: केरला टुरिजमले ‘ट्राभल नाउ, पोस्ट लेटर’ नामक सर्वभारतीय अभियान सुरु गरेको छ। १२ फेब्रुअरी २०२६ मा सार्वजनिक गरिएको यो विश्वव्यापी पहलले सचेत र अनुभव–केन्द्रित यात्रालाई

खेलकुद

कोलम्बोको पीचमा चमत्कारी प्रदर्शन गर्न तयार पाकिस्तान र भारतका स्पिनरहरू

कोलम्बो: भारत र पाकिस्तानबीच टी२० वर्ल्ड कपको म्याच आइतवार कोलम्बोमा खेलिनेछ। म्याच आर प्रेमादासा स्टेडियममा खेलिनेछ, जहाँको पीचले साधारणत स्पिन बलरहरूलाई अतिरिक्त सहायता पुऱ्याउँछ। भारतीय टीममा

खेलकुद

भारत र पाकिस्तानबीच म्याचमा वर्षाले वाधा पुऱ्याउने सम्भावना

कोलम्बो: भारत र पाकिस्तानबीच टी२० वर्ल्ड कपको म्याच खेलिन अब केवल एक दिन बाँचेको छ। लामो चलेको वाद-विवादपछि अन्तमा गएर आइतवार यी दुई चीरप्रतिद्वन्द्वी टीमबीच भिड़न्त

विशेष

बच्चाहरू किन डरपोक बन्छन्?

कोलकाता: बाल्यकालमा कोमल मनमा अत्यधिक दबाब परेमा बालबालिका भयभीत र संकोची बन्दै जान्छन्। विज्ञहरूका अनुसार जहाँ घरमा निरन्तर गालीगलौज वा कुटपिटको वातावरण हुन्छ, त्यहाँका बालबालिका प्रायः

खेलकुद

राजस्थान रोयल्सको नयाँ कप्तान बने रियान पराग

नयाँ दिल्ली: आईपीएल २०२६ सीजन अघि राजस्थान रोयल्सलाई नयाँ कप्तान प्राप्त भयो। राजस्थान फ्रेञ्चाइजीले रियान परागलाई टीमको कप्तान नियुक्त गरेको छ। उनले सञ्जु सेमसनको स्थानमा कप्तानी

पश्चिम बंगाल

आलुको मूल्य नियन्त्रण गर्न नवान्नको तयारी तीव्र

कोलकाता: राज्यमा खेतबाट आलु खन्ने काम सुरु भएसँगै कालोबजारी रोक्न नवान्न ले तयारी तीव्र पारेको छ। सरकारको लक्ष्य आगामी वर्ष सर्वसाधारणले उचित मूल्यमा आलु पाऊन् र

पश्चिम बंगाल

बंगलादेश निर्वाचन: सीमावर्ती क्षेत्रमा जमातको जितपछि नवान्न सतर्क

कोलकाता: हालै सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा तारिक रहमान को नेतृत्वमा रहेको बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक जित हासिल गर्दै नयाँ सरकार गठनतर्फ अघि बढेको छ।