
जीटीए क्षेत्रमा २०२२ देखि मनरेगाको काम बन्द र बक्यौता राशि विषयमा कोलकोता उच्च न्यायालयमा जनहित याचिका दायर गर्ने निर्णय
खरसाङ: दार्जिलिङ र कालेबुङ समेटिएको गोरखाल्याण्ड क्षेत्रीय प्रशासन जीटीए अन्तर्गतका पहाडी ग्रामीण क्षेत्रमा सन् २०२२ मार्चदेखि महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना (मनरेगा) को प्रभावकारी


















