
पाकिस्तानमा शिया इमामबाडा माथि आत्मघाती आक्रमण, ३१ जनाको मृत्यु, १६९ घाइते
इस्लामाबादः पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबारको नमाजका क्रममा शिया समुदायको इमामबाडामा भएको आत्मघाती आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। आक्रमण
















