
माध्यमिक परीक्षा दिने विद्यार्थीहरुलाई सभासद श्याम शेर्पाद्वारा मिठाई र कलम प्रदान गरेर दिए शुभकामना
खरसाङ: सभासद श्याम शेर्पाको पहल साथै अखिल भारतीय विद्यार्थी महासंघकाे सदस्यहरुद्वारा माध्यमिक परीक्षा दिने विद्यार्थीहरुलाई मिठाई र कलम दिएर शुभकामना व्यक्त गरेका छन्। उक्त टोलीमा विशेष



















