Day: जनवरी 30, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

अष्ट्रेलियन ओपनको फाइनलमा जोकोविच र अल्काराजबीच खिताबी भिड़न्त तय

मेलबर्न: सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले असाधारण प्रदर्शन गर्दै सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको फाइनलमा स्थान बनाए। चौथो वरीयता प्राप्त जोकोविचले

राष्ट्रिय

राहुल गान्धीले महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरे

भने: ‘गान्धी भारतको आत्मामा अमर छन्’ नयाँ दिल्ली: कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले महात्मा गान्धीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गर्दै भने कि बापू एउटा व्यक्ति मात्र

अन्तर्राष्ट्रिय

भारत–ईयू-एफटीएलाई उदाहरण बनाउँदै गुटेरेसले भने: “वैश्विक समस्याको समाधान बहुध्रुवीयता मार्फत सम्भव”

संयुक्त राष्ट्र: संयुक्त राष्ट्र महासचिव एंतोनियो गुटेरेसले भारत र युरोपेली संघ (ईयू) बीच भएको मुक्त व्यापार सम्झौता (एफटीए) को हवाला दिँदै विश्वका समस्याहरूको समाधान बहुध्रुवीय दृष्टिकोणबाट

राष्ट्रिय

आइतबार बजेट प्रस्तुत गर्दै नयाँ कीर्तिमान बनाउँदै निर्मला सीतारमण

नयाँ दिल्ली: केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण आगामी १ फेब्रुअरीमा लगातार नवौँ पटक केन्द्रीय बजेट प्रस्तुत गर्दै देशको संसदीय इतिहासमा नयाँ कीर्तिमान कायम गर्न जाँदै हुनुहुन्छ। विश्वव्यापी

कोलकाता समाचार

विधायिका अग्निमित्रा पालद्वारा सरकार विरुद्ध गुनासो

कोलकाता: आसनसोल क्षेत्रकी भाजपा विधायिका श्रीमती अग्निमित्रा पालले आज सामाजिक संजाल मार्फत राज्यका सत्तारूढ दलका नेता–नेत्रीहरूले प्रयोग गर्ने भाषा र अभिव्यक्तिको कारण राजनीतिलाई भविष्यका शिक्षित पुस्ताको

राष्ट्रिय

८ लाख इनामी चार माओवादीले सुक्मामा आत्मसमर्पण

सुक्मा (छत्तीसगढ): छत्तीसगढको सुक्मा जिल्लामा कुल ८ लाख रुपैयाँ इनाम तोकिएका चार जना माओवादीले हतियारसहित सुरक्षा बलसमक्ष आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्नेमा दुई महिला समेत रहेका

राष्ट्रिय

बारामती विमान दुर्घटनाको अनुसन्धान सीआईडीलाई जिम्मा

मुम्बई: महाराष्ट्रको बारामतीमा भएको विमान दुर्घटनाको अनुसन्धान राज्य अपराध अनुसन्धान विभाग (सीआईडी) लाई जिम्मा दिइएको छ। उक्त दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको ज्यान गएको

नार्थ बंगाल

काँकडभिट्टा नाकामा १० किलो चाँदीसहित महिला पक्राउ

काँकडभिट्टा: पानीटंकी नाकास्थित पुरानो मेची पुलमा भारतीय सशस्त्र सीमा सुरक्षा बलले झापाकी ४२ वर्षीया देवीकला खड्कालाई करिब १० किलो चाँदीसहित पक्राउ गरेको छ।भारतीय सशस्त्र सीमा सुरक्षा

व्यापार/वाणिज्य

एसबीआईद्वारा कोलकातामा ग्लोबल ट्रेड फाइनान्स सेन्टर स्थापना, व्यापार वित्त सञ्चालन सशक्त

कोलकाता: भारतको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको बैंक भारतीय स्टेट बैंक (एसबीआई) ले कोलकातामा ग्लोबल ट्रेड फाइनान्स सेन्टर (जीटीएफसी) स्थापना गर्दै व्यापार वित्त तथा अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालनलाई

व्यापार/वाणिज्य

दीर्घकालीन बचतका लागि भारतीय परिवारले रुपियाँभन्दा पर सोच्नुपर्ने: मार्सेलस

भारतीय परिवारहरू परम्परागत रूपमा सावधि निक्षेप, सुन तथा घरेलु सेयर बजारमा लगानीलाई सुरक्षित भविष्यको आधार मान्दै आएका छन्। तर लगानी व्यवस्थापन कम्पनी मार्सेलस इनभेस्टमेन्ट म्यानेजर्सले दीर्घकालीन

पश्चिम बंगाल

सीमामा तारबारका लागि अधिग्रहण गरिएको जग्गा ३१ मार्चसम्म बीएसएफलाई बुझाउन उच्च अदालतको निर्देशन

कोलकाता: कलकत्ता उच्च न्यायालयले पश्चिम बंगाल सरकारलाई भारत–बंगलादेश सीमामा काँडेतार लगाउनका लागि अधिग्रहण गरिसकिएको जग्गा ३१ मार्चभित्र सीमा सुरक्षा बल (बीएसएफ) लाई हस्तान्तरण गर्न निर्देशन दिएको

जीटीए

कला सङ्गम मञ्चको तेस्रो विशिष्ट सम्मेलन सम्पन्न

दार्जिलिङ: दार्जिलिङस्थित गोर्खा दुःख निवारक सम्मेलन भवनमा कला सङ्गम मञ्चको तेस्रो विशिष्ट सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।कला सङ्गम मञ्चका अध्यक्ष विशाल सर्घाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम