
हकी इण्डियाद्वारा सीनियर राष्ट्रिय हकी शिविरको निम्ति सम्भावितहरूका सूची जारी
नयाँ दिल्ली: स्टार मीडफिल्डर मनप्रीत सिंहलाई आउँदो एफआईएच प्रो लीग सीजन अघि पहिलो सीनियर पुरुष राष्ट्रिय अभ्यास शिविरको निम्ति चयन गरिएको ३३ सम्भावित खेलाड़ीहरूका सूचीमा स्थान




















