
बालेनको ‘जिलेस्ककी संस्करण’ राजनीति : भड्किलो प्रचार, सिद्धान्तहीन दल र राष्ट्र खतराको मोडमा
-बिरुपाक्ष नेपालको राजनीति अहिले गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। परम्परागत दलहरूप्रति जनताको भरोसा घट्दो छ, संस्थामाथिको विश्वास कमजोर बन्दैछ, र ‘नयाँ अनुहार’ तथा ‘व्यवस्था बाहिरको नायक’ प्रति


















