
आईजीजेएफमा समर्थन जनाउनेहरूको ओइरो,निर्वाचित पंचायत समिति एकता योन्जन लगायत कालेबुङका ४ सय ६० परिवारहरूले समाए झण्डा
दार्जलिंङ: इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा समर्थन जनाउँनेहरूको घुँईचो लागेको छ।आज कालेबुङमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको कर्मी सभा सम्पन्न भयो।आयोजित सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस



















