Day: जनवरी 24, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
अन्तर्राष्ट्रिय

रूसी तेल मुद्दामा भारतमाथि ट्यारिफ लगाउन यूरोपले गर्‍यो अस्वीकार

सबैभन्दा ठूलो व्यापार सम्झौताको अघिल्लो घडीमा युरोपमाथि अमेरिका आक्रोशित वाशिङ्टन: रूसी तेल खरिदका कारण डोनाल्ड ट्रम्पको प्रशासनले भारतमाथि अतिरिक्त २५ प्रतिशत भन्सार (ट्यारिफ) लगाएको थियो। यससँगै

सिक्किम

देशभर १८औँ रोजगार मेला सम्पन्न, ६१ हजारभन्दा बढी युवालाई नियुक्ति पत्र

गान्तोक: युवाहरूलाई सशक्तिकरण गर्ने उद्देश्यसहित १८औँ रोजगार मेला देशभरका ४५ स्थानमा एकैसाथ आयोजना गरिएको छ। मेलामार्फत विभिन्न सरकारी विभाग तथा सङ्गठनहरूमा नियुक्त भएका ६१ हजारभन्दा बढी

सिक्किम

राभाङ्लामा समन्वय बैठक, तृणमूलमा मुख्यमन्त्रीको दृष्टिकोण कार्यान्वयनमा जोड

राभाङ्ला: राबोङमा आज क्षेत्रीय विधायक रिक्सल दोर्जी भोटियाको अध्यक्षतामा समन्वय बैठक सम्पन्न भएको छ। स्थानीय सामुदायिक हलमा आयोजित उक्त बैठकमा राभाङ्ला महकुमाअन्तर्गतका सबै लाइन विभागका प्रतिनिधि,

सिक्किम

मङ्गन जिल्लामा राष्ट्रिय बालिका दिवस, स्वास्थ्य र सशक्तीकरणमा जोड

मङ्गन: मङ्गन जिल्लामा आज विभिन्न हितधारकहरूको सक्रिय सहभागितामा राष्ट्रिय बालिका दिवस मनाइएको छ। बालिकाको स्वास्थ्य, पोषण तथा समग्र कल्याणबारे चेतना जगाउने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका विभिन्न

जीटीए

इन्टरलोक्युटर पंकजकुमार सिंहसित सांसद राजु विष्टको भेट

इन्टरलोक्युटरको पहिलो यात्रामा जनताका चिरकालिक आकांक्षाहरूको सम्बोधन गर्ने दिशामा सबै हितधारकहरूलाई एकबद्ध हुने आह्वान् गर्दछु: सांसद राजु विष्ट दार्जिलिङ: आज सरकार सरकारको गृह मन्त्रालयले नियुक्त गरेका

नार्थ बंगाल

जनवरीदेखि चियाबारी श्रमिकहरुको दैनिक हाजिरा ८०० रुपियाँ हुन्छ भनेर भाजपाले ढाँटको राजनीति गरिरहेको छ: सागर गुरुङ

खरसाङ: चियाबारी श्रमिकहरुको दैनिक हाजिरा जनवरी २०२६ देखि ८०० रुपियाँ हुन्छ भन्ने भाजपा नेताहरुको भनाई पूरा नभएको र यो केवल झूटको राजनीति मात्रै गरेको भारतीय गोर्खा

नार्थ बंगाल

डुवर्समा अर्को चिया बगान बन्द

मालबजार: डुवर्समा अर्को चिया बगान बन्द भएको छ। जलपाईगुडी जिल्लाको मालबजार क्षेत्रको राजा चिया बगानले हिजो राति आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ। अधिकारीहरूले आर्थिक

खेलकुद

अष्ट्रेलियन ओपनः सिनर र कीजको साथमा पेगुला चौथो राउण्डमा पुग्न सफल

मेलबर्न: गत दुईपल्टका च्याम्पियन यानिक सिनरले भीषण गर्मीसँग जुझ्दै भए पनि शनिवार यहाँ अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टको चौथो राउण्डमा प्रवेश गरी आफ्नो खिताबी ह्याट्रिक पूरा गर्ने

जीटीए

इन्टरलोक्युटर गोर्खाहरुलाई लट्टाउने बहाना मात्रै हो: अनु छेत्री

खरसाङ: इन्टरलोक्युटर पहाड आएर घुमेर फर्किन्छ कारण पहाड शान्ता छ। हामी इन्टरलोक्युटरलाई स्वागत गर्दछौं तर गोर्खाहरुको समस्या समाधानको लागि इन्टरलोक्युटर किन चाहियो? पीपीएस भनेको त इन्टरलोक्युटर

प्राविधि/विज्ञान

चिनियाँ वैज्ञानिकहरूको ‘करिश्मा’: मानिसको कपालजत्तिकै पातलो, धुने योग्य चिप तयार

जानौँ के काम लाग्छ? बीजिंग: चिनियाँ वैज्ञानिकहरूले मानिसको कपालजत्तिकै पातलो फाइबर चिप तयार गरेका छन्। यो करिब ३० इन्चसम्म तान्न सकिन्छ। १५ टन तौलको ट्रकले थिचेपछि

खेलकुद

भीषण गर्मीले गर्दा अष्ट्रेलियन ओपनको म्याचहरू प्रभावित

मेलबर्न: अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्ट २०२६-को अवधि भीषण गर्मीले गर्दा खेलको गतिलाई रोक्यो। मेलबर्न पार्कमा तापमान ३६ डिग्री सेल्सियससम्म पुगेपछि आयोजकहरूले एक्स्ट्रीम हीट पोलिसीअन्तर्गत आउटडोर कोर्टहरूमा

राष्ट्रिय

नेताजीसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न ममता बनर्जीकाे केन्द्रसँग माग

कोलकाता: मुख्यमन्त्री ममता बनर्जीले एकपटक फेरि केन्द्र सरकारसँग नेताजीको रहस्यमय अन्तर्धानसँग सम्बन्धित सबै गोप्य दस्तावेजहरू सार्वजनिक (डिक्लासिफाइ) गर्न अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो— स्वतन्त्रता प्राप्त गरेको