
सुकना गोल्ड कपः गत विजेता रोलिंग क्लब धुलाबारी (नेपाल) फाइनलमा पुग्न सफल
सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित नारायणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा रोलिंग क्लब धुलाबारी (नेपाल)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो।



















