
ओलम्पिक पदक विजेता दिग्गज ब्याडमिण्टन खेलाड़ी साइनाले गरिन् सन्न्यासको घोषणा
नयाँ दिल्ली: भारतकी दिग्गज ब्याडमिण्टन खेलाड़ी तथा ओलम्पिक पदक विजेता साइना नेहवालले प्रतिस्पर्धी ब्याडमिण्टनबाट सन्न्यासको घोषणा गरिन्। लामो समयदेखि घुँड़ाको गम्भीर समस्यासँग जुझिरहेकी साइनाले बताएअनुसार, उनको













