Day: जनवरी 14, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
व्यापार/वाणिज्य

एयर इन्डियाको पहिलो नयाँ बोइङ ७८७-९ दिल्लीमा अवतरण

गुरुग्राम: २०२६ सालको सुरुआत एयर इन्डियाका लागि नयाँ आशाको सन्देशसहित भएको छ। दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाका लागि निर्माण गरिएको फर्स्ट–लाइन–फिट बोइङ ७८७–९ विमानको

व्यापार/वाणिज्य

मलाबार गोल्ड एन्ड डायमन्ड्स ले गरे ‘माइन डायमन्ड फेस्टिभल’ काे घोषणा

काेलकाता: भारतमा डायमन्ड गहना किन्नेप्रति उपभोक्ताको सोचमा ठूलो परिवर्तन देखिन थालेको छ। परम्परागत रूपमा विवाह र ठूला पारिवारिक कार्यक्रमसँग मात्र जोडिने ‘नेचुरल डायमन्ड’ (प्राकृतिक हिरा) अब

राष्ट्रिय

सोबा को दोस्रो प्रेसिडेन्ट्स कन्क्लेव कोलकातामा सम्पन्न

कोलकाता: सिन्धिया स्कूल ओल्ड ब्वाइज एसोसिएसन (सोबा) ले ९ देखि ११ जनवरी २०२६ सम्म कोलकातामा आफ्नो दोस्रो प्रेसिडेन्ट्स कन्क्लेव सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा भारतसहित विभिन्न

खेलकुद

मिचेलको शतक, दोस्रो वनडेमा न्यूजील्याण्डको ७ विकेटले जीत

नयाँ दिल्ली: न्यूजील्याण्डले बुधवार खेलिएको दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा भारतलाई ७ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-१ को बराबरी हासिल गऱ्यो। भारतले पहिला

राष्ट्रिय

योगीसँग बादशाको भेट

गोरखपुर: बलिउडका लोकप्रिय गायक तथा र्‍यापर बादशा १३ जनवरीमा उत्तर प्रदेशको गोरखपुर महोत्सवमा सहभागी भएका थिए। कार्यक्रमपछि भोलिपल्ट अर्थात् १४ तारिखमा उनी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको

नार्थ बंगाल

सुकना गोल्ड कपः क्वार्टर फाइनलमा पुग्न सफल भयो टीएफसी

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा तरञ्जुबारी फूटबल क्लब (टीएफसी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। सुकना हाई

अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध डेनमार्क-ग्रीनल्याण्डको कडा आपत्ति

नुउक (ग्रीनल्याण्ड): रणनीतिक दृष्टिले महत्वपूर्ण आर्कटिक टापुमा कब्जा जमाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानको विरोधमा डेनमार्क र यसको क्षेत्र ग्रीनल्याण्डका नेताहरू एकमत भएका छन्। यद्यपि यस

पश्चिम बंगाल

सेना कमाण्डेन्टविरुद्ध गम्भीर आरोपपछि तीव्र राजनीतिक हलचल

कोलकाता: राज्यमा एसआईआर प्रक्रिया सम्बन्धी विवाद चलिरहेको अवस्थामा मुख्यमन्त्री ममता बानर्जीले मंगलबार अत्यन्त गम्भीर र सनसनीपूर्ण आरोप लगाइन्। नवन्नमा आयोजित पत्रकार सम्मेलनमा उनले दाबी गरिन् कि

मनोरञ्जन

अर्जुनलाई लिएर मलाइकाले मौनता तोडिन्

मुम्बई: एक समय बलिउडका ‘पावर कपल’ मानिने मलाइका अरोरा र अर्जुन कपूरको सम्बन्धमा सन् २०२४ मा दरार आएको थियो। तर त्यसपछि पनि उनीहरूको सम्बन्धलाई लिएर पटक–पटक

सिक्किम

जोरथाङमा १५औँ सिक्किम सारस व्यापार मेलाको उद्घाटन

जोरथाङ: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा जोरथाङमा आयोजित १५औँ सिक्किम सारस व्यापार मेलाको औपचारिक उद्घाटन गरेका छन्।उद्घाटन समारोहमा राज्य विधानसभाकी उपाध्यक्ष राजकुमारी

नार्थ बंगाल

चिया मजदुरको पेन्सन: अनित थापाले श्रममन्त्रीलाई पत्र लेखे

खरसाङ: ५८ वर्षभन्दा माथिका चिया बगान श्रमिकहरूलाई पेन्सन लाभको अनुरोध गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले पश्चिम बंगालको श्रम विभागका मन्त्रीलाई पत्राचार गरेका छन्।

अन्तर्राष्ट्रिय

थाइल्याण्डमा चलिरहेको रेलमा क्रेन खस्दा २९ जनाको मृत्यु

बैंकक: थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा बुधबार एक यात्रुवाहक रेलमाथि निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको छ र ८० जना घाइते भएका छन्।