
पाँचौं टेस्ट म्याचमा अष्ट्रेलियासँग १३४ रनको बढ़त
सिडनी: ईंग्ल्याण्डविरुद्ध सिडनी क्रिकेट ग्राउण्ड (एससीजी)-मा जारी पाँचौं तथा अन्तिम एशेज टेस्ट म्याचमा अष्ट्रेलियाको पल्ला भारी रहेको छ। ईंग्ल्याण्डले बनाएको ३८४ रनको जवाफमा अष्ट्रेलियाले मंगलवार तेस्रो

















