
रोहिणी रोड खोलिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा अनित थापालाई धन्यवाद
खरसाङ: बिहीबार एक जनवरीदेखि रोहिणी रोड खोलिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापालाई विशेष धन्यवाद दिएका छन्।



















