
निरन्तर फ्लप प्रदर्शनपछि पनि गम्भीरलाई टेस्ट प्रशिक्षक पदबाट नहटाइने
नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का उपाध्यक्ष राजीव शुक्लाले टेस्ट प्रारूपमा मुख्य प्रशिक्षक गौतम गम्भीरलाई पदबाट हटाइने खबरहरूलाई खण्डन गरेका छन्। दक्षिण अफ्रिकाविरुद्ध घरेलु टेस्ट



















