
सिक्किम
लोसुङ र नामसुङको पावन अवसरमा मुख्यमंत्रीद्वारा भोटिया/लेप्चा समुदायप्रति शुभकामना व्यक्त
गान्तोक: लोसुङ र नामसुङको पावन अवसरमा, सिक्किमका मुख्यमंत्री प्रेम सिंह तामाङले सिक्किमका सम्पूर्ण जनताप्रति विशेषतः भोटिया र लेप्चा समुदायप्रति हार्दिक शुभकामना तथा मंगल कामना व्यक्त गरेका








