
गोरुबथानमा २६ करोड लागतका पाँच परियोजनाको उद्घाटन र २५ नयाँ योजनाको शिलान्यास
कालेबुङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत २६ करोड रुपियाँ लागतका पाँच परियोजनाको उद्घाटन र २५ नयाँ योजनाको शिलान्यास आज गोरुबथानको सोमबारे बजारमा एक विशेष समारोहबीच सम्पन्न


















