
सुके सिमाना क्षेत्रका फुर्बा छिरिङ शेर्पाले पूर्वोत्तर भारतमा क्षेत्रको सम्मान बढाए
सुकेपाेखरी: नर्थ–ईस्ट एडिसन अन्तर्गत गुवाहाटी, बोडोल्याण्ड र शिलङमा सम्पन्न ९ दिने आईएसडी प्रशिक्षण क्याम्पमा दार्जिलिङ–जिटिए क्षेत्रका सामाजिक–राजनीतिक कार्यकर्ता तथा स्वतन्त्र पत्रकार फुर्बा छिरिङ शेर्पा ले प्रभावशाली













