
डिमापूरमा गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको विचार विमर्श अनि अन्तरक्रिया कार्यक्रम
खरसाङ: भारतको विभिन्न राज्यहरुमा बसोबास गर्ने गोर्खाहरुसँग भेटघाट गरेर गोर्खाल्याण्ड गठनबारे आफ्नो विचार राख्न अनि गोर्खाल्याण्डबारे ती राज्यहरुमा बसोबास गर्ने गोर्खाहरुको मनोभाव बुझ्न गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको


















