
बीस प्रतिशत बोनसको लागि भागोप्रमो ट्रेड युनियनद्वारा चियाबारीहरुमा गेट मिटिङ गरेर अनित थापालाई दिए धन्यवाद
खरसाङ: पश्चिम बङ्गाल सरकारको श्रम विभागबाट यसपाली चियाबारी श्रमिकहरुलाई २० प्रतिशत बोनस दिनु पर्ने ,एडभाजरी जारी गरिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स













