Month: जुन 2025

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

झापा सुपर कप इजरायल–२०२५ आयोजना हुने

झापा: झापा सुपर कप इजरायल हुने भएको छ। इजरायलमा रहेका नेपालीभाषी समुदायलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्यसहित झापा सुपर कप इजरायल–२०२५ हुने भएको हो।इजरायलमा पत्रकार सम्मेलन

जीटीए

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

खरसाङ: खरसाङ महकुमा खेलकूद संघ अनि स्याङ्देन परिवारको संयुक्त आयोजना सम्पन्न भइरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ अनि शोभा तामाङ थापा स्मृति दुई दिवसीय क्यारम

जीटीए

बागौडा प्राथमिक स्वास्थ्य केन्द्रको डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरुद्वारा घोर विरोध

स्थानीय समाजद्वारा सामुहिक हस्ताक्षरको साथमा विभिन्न निकायमा ज्ञापन खरसाङ: बागौडा प्राथमिक स्वास्थ्य केन्द्रको डाक्टरलाई स्थान्तरण गरिएको विषयलाई लिएर स्थानीयहरुले असन्तोष प्रकट गर्दै विरोध जनाएका छन्। खरसाङ

नेपाल

दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२

कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको हब बनाउन जोड झापा: झापाको बिर्तामोडमा आयोजित दोस्रो संस्करणको स्वास्थ्य पर्यटन मार्ट-२०८२ मा कोशी प्रदेश स्वास्थ्य पर्यटनका लागि प्रचुर सम्भावना भएको बताइएको

जीटीए

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

सोनादा: अजम्बरी संघ सार्वजनिक भवन गुराँस डाँडा ४६० पूल रंगबुलमा दार्जिलिङ पुलिस, जोरबंगलो थाना अनि दार्जिलिङ लिगल सर्भिस अथोरोटीको तत्वधानमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन ,

जीटीए

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

सोनादा: जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

सिक्किम

पर्यटन मन्त्री भोटिया ‘कनेक्ट टु अर्थ’ मा सामेल

गान्तोक: पर्यटन, नागरिक उड्डयन तथा वाणिज्य एवं उद्दयोग विभागीय मन्त्री छिरिङ टी. भोटियाले आज कनेक्ट टु अर्थ पहलको एक भागको रूपमा रुम्तेकस्थित साजोङमा सञ्चालित इन्स्टिट्यूट अफ्

नार्थ बंगाल

पत्नीको हत्या गरी पतिले गऱ्यो आत्महत्या

जलपाइगढी: शहरकाे वार्ड नम्बर-१४ को डांगापाड़ास्थित एउटा घरबाट पती-पत्नीको शव उद्धार गरिएको छ।मृतकहरूमा नन्दिनी राउत (३०) र सनी राउत (३५) सामेल छन्। आरोप छ, पतिले पत्नीको

पश्चिम बंगाल

मतदाता सूची संशोधनका लागि नयाँ नियमहरूप्रति ममता बनर्जी आक्रोशित

दिघा: मुख्यमन्त्री ममता बनर्जीले निर्वाचन आयोगले शुरु गरेको ‘विशेष गहन संशोधन’ प्रक्रियाको नयाँ नियमहरूमा कडा आपत्ति जनाएकी छिन्। यसलाई एनआरसी भन्दा खतरनाक भन्दै उनले यसले देशका

राष्ट्रिय

कोविड इंडिया: सक्रिय मामिला घटेर २,३३८

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर २,३३८ भएकाे छ। यसै अवधि काेराेनाले दिल्ली र महाराष्ट्रमा १-१ अनि

खेलकुद

वेष्ट इण्डिजविरुद्ध पहिलो टेस्ट म्याचमा अष्ट्रेलियाको १५९ रनले जीत

ब्रीजटाउन: अष्ट्रेलियाले उतार-चड़ाउले भरिएको पहिलो टेस्ट म्याचमा आयोजक वेष्ट इण्डिजलाई १५९ पराजित गऱ्यो। यस जीतको साथै अष्ट्रेलियाले ३ वटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो।

खेलकुद

क्रिस्टियानो रोनाल्डो २०२७-सम्म अल नस्रमै रहने

लण्डन: स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले समस्त अड़कलबाजीहरूमा विराम लगाउँदै सऊदी अरबको क्लब अल नस्रसँग २ सालको निम्ति अनुबन्ध बढ़ाएका छन्। पोर्तुगलका दिग्गज खेलाड़ी रोनाल्डोलाई अब कम्तीमा