Month: जुन 2025

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

बंगाल सामूहिक बलात्कार: रातभर हिरासतमा राखेपछि बाहिर निस्किए सुकान्त मजुमदार

कोलकाता: कोलकातामा सामूहिक बलात्कारको घटनापछि पश्चिम बंगालको राजनीतिमा हलचल मच्चिएको छ। यस मुद्दामा विरोध प्रदर्शन गरिरहेका भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष सुकान्त मजुमदारलाई शनिबार

सिक्किम

मल्ली र गान्तोकबाट ड्रग्ससितै तीन पक्राउ

गान्तोक: मल्ली पुलिसले नशालु पदार्थसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले जानकारी गराएअनुसार सिलगढीदेखि जोरथाङ आइरहेको पिकअप वाहन नम्बर डब्ल्यूबी७३एफ-०४६० लाई राष्ट्रीय राजमार्गमा जाँच गर्ने क्रममा

सिक्किम

राज्यपालले दिए असार १५ को शुभकामना

गान्तोक: नेपालीहरुको पारम्परिक उत्सव असार पन्ध्रको अवसरमा राज्यपाल ओमप्रकाश माथुरले राज्यबासीलाई शुभकामना दिएका छन्। राज्यपालले शुभकामना सन्देशमा भनेका छन्, आज किसान दाजुभाइहरूको अथक परिश्रम, समर्पण र

सिक्किम

राज्यपालले गरे बलुटारस्थित टिस्टा स्टेज V पावर स्टेशनको भ्रमण

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज बालुटार, सिङतामस्थित टिस्टा स्टेज V को पावर स्टेशनको भ्रमण गरे। राज्यपाललाई एनएचपीसीका अधिकारीहरूले स्वागत जनाए भने आईआरबीका जवानहरूले गार्ड अफ्

खेलकुद

पीटर्सलाई पछि छोड़ेर शीर्ष स्थानमा फर्किन सफल नीरज

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता नीरज चोपड़ाले निरन्तर असल प्रदर्शनको दममा ग्रेनाडाका एण्डरसन पीटर्सलाई पछि छोड़ेर पुरुषहरूका ज्याभलिन थ्रो ऱ्याङकिंगमा फेरि शीर्ष स्थान हासिल गरेका

खेलकुद

बंग्लादेशविरुद्ध दोस्रो टेस्ट म्याचमा श्रीलंकाको एकतर्फी जीत

कोलम्बो: आयोजक श्रीलंकाले दोस्रो तथा अन्तिम टेस्ट म्याचमा बंग्लादेशलाई ईनिंग्स र ७८ रनको ठूलो अन्तरले पराजित गरी २ वटा म्याचको सीरीज १-०-ले जित्यो। यी दुई टीमबीच

दक्षिण बङ्गाल

विश्व एमएसएमई दिवसमा पश्चिम बंगालका उदीयमान उद्यमहरूमा ध्यान केन्द्रित

कोलकाता: सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई) क्षेत्र कुनै पनि देशको अर्थतन्त्रको मेरुदण्ड हो। यी उद्यमहरू रोजगारी, आय र स्थानीय विकासको प्रमुख स्रोत हुन्। यद्यपि, समावेशी

सिक्किम

एसयूमा हेलन जयन्ती

गान्तोक: राष्ट्रिय लोकोमोटर दिव्याङ्ग संस्थान कोलकत्ता, भारत सरकारको सामाजिक न्याय मन्त्रालयअन्तर्गत दिव्याङ्गहरूको सशक्तिकरण विभागले सिक्किम विश्वविद्यालयको सहयोगमा हिजो सिक्किम विश्वविद्यालयको तादोङस्थित कावेरी हलमा हेलेन केलरको १४५औँ

सिक्किम

मन्त्री लिम्बूले गरे स्कूल भवनको उदघाटन

गान्तोक: सिक्किम सरकारका भवन तथा आवास विभागीय मन्त्री भीमहाङ लिम्बूले आज गेजिङ जिल्लाअन्तर्गत सरकारी नम्बु निम्न माध्यमिक विद्यालय भवनको उदघाटन गरे। सामाजिक न्याया एवं कल्याण विभागको

सिक्किम

‘एक परिवार एक उद्यमी’ योजनामाथि विभाग गम्भीर

गान्तोक: राष्ट्रिय सुक्ष्म तथा मध्यम उद्यम दिवसको अवसरमा आयोजित कार्यक्रममा दिगो र डिजिटल भविष्यमाथि छलफल गरियो। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले आयोजन गरेको कार्यक्रममा विभागीय

सिक्किम

प्रधानमन्त्री जन आरोग्य योजनामा दैनिक औषधि खर्च सीमित गरेकोमा भाजपा सिक्किमको आपत्ति – “केंद्रीय मापदण्डविपरीत”

गान्तोक: प्रधानमन्त्री जन आरोग्य योजना (PMJAY) अन्तर्गत सिक्किम सरकारले प्रति व्यक्ति दैनिक औषधि खर्च १६०९ रुपियाँमा सीमित गर्ने निर्णयलाई लिएर भाजपा सिक्किमले कड़ा आपत्ति जनाएको छ।

सिक्किम

मिङयाङ चुम्बोङमा उन्नत अलैंचीको विरूवा वितरण

गेजिङ: गेजिङ जिल्लाको कृषि क्षेत्रलाई मजबुत बनाउने उद्देश्यले आज गुणस्तरीय, रोगमुक्त ठूला अलैंचीका बिरुवाहरू वितरण गरियो. दिगो कृषिलाई सुदृढ पार्ने दिशामा एउटा महत्त्वपूर्ण पहलको रुपमा शुरू