Month: जुन 2025

टीआरआई अभिलेखालय…
अभिलेखहरू
जीटीए

रबिना गुरुङ सहयोगी समूहद्वारा बिमारीलाई सहयोग गरिदिने आह्वान्

सोनादा: रबिना गुरुङ सहयोगी समूहले बिमारी रबिना गुरुङ प्रधानलाई सहयोग गरिदिने निवेदन गरेका छन्। नीज गाउँ, ओक्स चियाकमान, निम्न सोनादा-२ ग्राम पञ्चायत, सोनादा, दार्जिलिङ निवासी रबिना

सिक्किम

राज्यपाल माथुरले गरे उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेट

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज देशका उपराष्ट्रपति जगदीप घनखड र रक्षामन्त्री राजनाथ सिंहसँग नयाँ दिल्लीमा शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपाल माथुरले सिक्किम राज्यमा सम्पन्न भइरहेको

सिक्किम

नागा-टुङका विस्थापित परिवारलाई पूर्नवासको तयारी

मंगन: मंगन जिल्लाको नागा टुङका पैह्रोबाट विस्थापित परिवारलाई पूर्नावास गराउने उद्देश्य लिएर आज चुङथाङ महगकुमा अधिकारी अरूण छेत्रीको नेतृत्वमा सर्वेक्षण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा खण्ड

जीटीए

घैयाबारी अस्पतालमा डाक्टरको समस्यालाई लिएर सभासदद्वयले भेटे विभागीय कार्यकारी निर्देशकसित

खरसाङ: तीनधारे महानदी समष्टिको घैयाबारी अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) मा डाक्टर नभएको गुनासो विषयमा जीटीएको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पा र तीनधारे

सिक्किम

१५ देखि एपीएफए इन्टरनेशनल भेट्रन्स फूटबल टुर्नामेन्ट

गान्तोक: एपीएफए (अल पाला फूटबल एसोसएशन) इन्टरनेशनल भेट्रन्स फूटबल टुर्नामेन्ट २०२५ आगामी १५ देखि ३० जूनसम्म यहाँको पाल्जोर स्टेडियममा आयोजना हुने भएको छ। एपीएफए र रिजनल

सिक्किम

सेनाका जवानहरुलाई लिएर योग शिविर

गान्तोक: योगद्वारा शारीरिक स्वास्थ्य साथै बढावा दिने उदेद्श्यले आज गान्तोकमा आय़ुर्वेद अनुसन्धान संस्था र भारतीय सेनाको व्ल्याक क्याट डिभीजन, जीबी पन्त नेश्नल इन्सटीट्यूट अफ् हिमालयको संयुक्त

नार्थ बंगाल

चिकित्सकीय लापरवाहीको कारणले रोगीको मृत्यु

सिलगढ़ी: नक्सलबाड़ी ग्रामीण अस्पतालमा रोगीको मृत्यु भएको मामिलालाई लिएर शुक्रवार माहोल गर्मियो। रोगीका परिवारहरूले अस्पतालका डाक्टरलाई घेरेर प्रदर्शन गरे जसले गर्दा तनाउ व्याप्त भयो।सूचना पाएर नक्सलबाड़ी

नार्थ बंगाल

जाली दस्तावेज बनाएर बस्दै आएका बंगलादेशी युवक, मामा सहित पक्राउ

काेचबिहार: हल्दीबाड़ी क्षेत्रमा एकजना बंगलादेशी युवकलाई अवैध रूपमा देशमा अनुप्रवेश गरी जाली पहिचान पत्र बनआएको आरोपमा पक्राउ गरिएकोछ। आरोपी युवकसितै उसको मामालाई पनि पुलिसले हिरासतमा लिएको

राष्ट्रिय

कोविड़ भारत: सक्रिय मामिला घटेर ७,१३१

नयाँ दिल्ली: स्वास्थ्य र परिवार कल्याण मन्त्रालयद्वारा जारी आंकड़ाहरू अनुसार, गत २४ घण्टामा काेराेना काे सक्रिय मामिला घटेर ७,१३१ पुगेको छ।मन्त्रालय अनुसार, गत २४ घण्टामा केरलमा

राष्ट्रिय

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सिभिल अस्पतालमा एयर इन्डियाको विमान दुर्घटनामा घाइतेहरूलाई भेटे

अहमदाबाद: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सिभिल अस्पतालको भ्रमण गरे र विमान दुर्घटनामा घाइतेहरूलाई भेटे। उनले दुर्घटनामा बाँचेका एक मात्र यात्रु विश्वास कुमार रमेशसँग पनि कुराकानी गरे।

राष्ट्रिय

टैगोरको पुर्ख्यौली घर तोडफोड, मुख्यमन्त्री ममताले प्रधानमन्त्री मोदीलाई पत्र लेखिन्

कडा कारबाहीको माग कोलकाता: बंगलादेशमा गुरुदेव रवीन्द्रनाथ टैगोरको पुर्ख्यौली घर तोडफोडको कडा निन्दा गर्दै मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेकी छिन्। उनले यो घटनालाई

अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा ईरानी सेना प्रमुख सलामीको मृत्यु

नयाँ दिल्ली: इजरायली आक्रमणमा ईरानका सेना प्रमुखको मृत्यु भएको छ। ईरानी राज्य सञ्चारमाध्यमले शुक्रबार ईरानमा भएको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डर-इन-चीफ जनरल हुसेन सलामीको मृत्यु