
पोल्याण्ड फूटबल टीमका प्रशिक्षक मिशेल प्रोबिएरजद्वारा राजीनामा
नयाँ दिल्ली: पोल्याण्ड राष्ट्रिय फूटबल टीमका प्रशिक्षक मिशेल प्रोबिएरजले स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीसँग विवादको केही दिन पछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। पोल्याण्ड फूटबल संघद्वारा



















