
लाचेनमाथि चर्चा गर्न मन्त्री, पिपन र मुख्य सचिव बीच राधानीमा विशेष बैठक
गान्तोक: प्राकृतिक आपदाले प्रभावित उत्तर सिक्किमको लाचेनको अवस्थामाथि चर्चा गर्न तथा स्थानीयहरूले भोग्न परिरहेका समस्याहरूको सुनवाइ गर्न आज यहाँको टाशीलिङ सचिवालयस्थित मुख्य सचिवको कार्यालयमा विशेष बैठक




















