
मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे
गान्तोक: आज नयॉं दिल्लीमा मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय संसदीय मामिला मन्त्री किरेन रिजिजुसॅंग शिष्टाचार भेट गरे।उक्त भेट अवधि मुख्यमन्त्रीले सिक्किमे जनताको तर्फबाट सिक्किमको भारतीय संघसँग एकीकरणको




















