
चुङथाङ महकुमा अधिकारीले गरे पैह्रो प्रभावित क्षेत्रको क्षति आकलन
मंगन: चुङथाङका महकुमा अधिकारी, पिपन छो बन्दु लाचेन्पा, राजस्व अधिकारी र विभिन्न विभागका अधिकारीहरूले लाचेनको विभिन्न क्षेत्रमा पैह्रोले पुऱ्याएको क्षति आकलन गर्ने उद्देश्यले निरीक्षण गरे। महकुमा


















