Month: जुन 2025

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

चौथो तलाबाट झरेर घाइते भएका श्रमिकको मृत्यु

सिलगढ़ी: निर्माणाधिन भवनको चौथो तलाबाट झरेर घाइते भएका एकजना श्रमिकको शनिवार मृत्यु भयो। मृत श्रमिकको पहिचान राजगञ्ज ब्लकको सन्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत गुम्मागाछ क्षेत्रका निवासी युसूफ

सिक्किम

विद्या भारती विद्यालयहरूमा योग कार्यक्रम

गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थान अन्तर्गत विद्या भारती सिक्किम प्रान्तीय समितिले सिक्किमका सबै १६ विद्यालय र ४ संस्कार केन्द्रहरूमा ११औं अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम

नार्थ बंगाल

फुलवारीको शहीद दीपराज प्रधान स्मृति मैदानमा योग कार्यक्रमकाे आयोजना

फुलबारी: आज ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शिव शक्ति फाउन्डेसन, एकता समिति, फुलबारी जन कल्याण समाज, पाटन जन कल्याण समाज, राधाकृष्ण मन्दिर, तरुणजबारी समाज र विभिन्न

नार्थ बंगाल

सिलगढी अदालत परिसरमा वकिलमाथि आक्रमण गर्ने युवक पक्राउ

सिलगढी: सिलगढी अदालत परिसरमा वकिलमाथि आक्रमण गर्ने एक युवकलाई शुक्रबार पक्राउ गरिएको छ। अभियुक्तलाई सिलगढी नगर निगमको वार्ड नम्बर ६ का निवासी मोहम्मद अली भनेर चिनाइएको

जीटीए

दार्जिलिङको साउथफिल्ड कलेजमा विश्व योग दिवस पालन

दार्जिलिङ: आज दार्जिलिङको साउथफिल्ड कलेजमा विश्व योग दिवस पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यापिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा बिहान सात बजेदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज

नार्थ बंगाल

एसएसबी सीमा मुख्यालय सिलिगुडीमा उत्साहका साथ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सिलगुडी: सीमा मुख्यालय सिलिगुडीले २१ जुन २०२५ मा ११औं अन्तर्राष्ट्रिय योग दिवसको शुभ अवसरमा सीमा मुख्यालय परिसरको टिस्टा मैदानमा ‘योगका लागि एक पृथ्वी, एक स्वास्थ्य’ भन्ने

खेलकुद

फिफा क्लब वर्ल्ड कपः बायर्न म्यूनिखले जिते पनि चेल्सीको हार

मियामी (अमेरिका): फिफा क्लब वर्ल्ड कपमा जर्मनीको क्लब बायर्न म्यूनिखले लगातार दोस्रो जीत हासिल गऱ्यो। यसबीच चेल्सीले चाहिँ निराशाजनक हारको सामना गर्नु पऱ्यो। बायर्न म्यूनिखले शुक्रवार

Uncategorized

वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजको टीममा स्थान पाउन असफल मार्नस लाबुशेन

नयाँ दिल्ली: गत केही समयदेखि रन बनाउन संघर्ष गरिरहेका मार्नस लाबुशेनलाई अष्ट्रेलियाले आफ्नो टेस्ट टीमबाट बाहिर गरेको छ जबकि स्टीव स्मिथले पनि चोटले गर्दा वेष्ट इण्डिजविरुद्ध

अन्तर्राष्ट्रिय

पाकिस्तानले गर्‍यो ट्रम्पलाई नोबेल पुरस्कारका लागि मनोनित

कोलकाता: पाकिस्तान सरकारले २०२६ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मनोनित गरेको छ। पाकिस्तानले भारत-पाकिस्तान युद्धको समयमा ट्रम्पको कूटनीतिक पहल र मध्यस्थताले युद्ध

खेलकुद

वेबरलाई पराजित गरी पेरिस डायमण्ड लीगको खिताब जित्न सफल नीरज चोपड़ा

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता भारतीय ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले पेरिस डायमण्ड लीगको खिताब जिते। नीरजले रोमाञ्चक प्रतिस्पर्धाबीच जर्मनीका जूलियन वेबरलाई पराजित गरी २

जीटीए

खरसाङमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ सम्पन्न

खरसाङ: खरसाङमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ पालन गरिएको छ। खरसाङको मोडर्न इङ्लिश स्कूलमा योगाचार्य अनुप रिजालद्वारा योग मुद्राहरूको प्रदर्शन गरिएको छ। खरसाङको मोडर्न इङ्लिश

खेलकुद

कप्तान गिल र जयसवालको शतकले भारत मजबूत स्थितिमा

लीड्स: भारतले ईंग्ल्याण्डविरुद्ध शुक्रवारदेखि शुरु पहिलो क्रिकेट टेस्ट म्याचको पहिलो दिन नै आफ्नो स्थिति मजबूत गऱ्यो। लीड्समा आजदेखि शुरु पहिलो टेस्ट म्याचमा भारतले पहिलो दिनको खेल