Month: जुन 2025

टीआरआई अभिलेखालय…
अभिलेखहरू
जीटीए

सभासद कल्पना प्रधानद्वारा मकैबारीको कैलापानी क्षेत्र अनि कोदोबारीको जीर्णावस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण

खरसाङ: जीटीएको पंखाबारी अम्बटे लङ्भ्यु समष्टिका सभासद कल्पना प्रधानले आज मकैबारी चियाबगान अन्तर्गत कैलापानी अनि यहाँको कोदोबारी गाउँमा अवस्थित जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन्।

जीटीए

सिटोङको शेल्पुस्थित पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालयको विद्यालय प्रबन्धन समितिको चुनावमा भागोप्रमोको जीत

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्चर समष्टिको शेल्पुस्थित पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न विद्यालय प्रबन्धन समितिको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) ले बिजय हासिल गरेको

जीटीए

तीनधारेको भानु ग्राम क्षेत्रमा मैलाहरु थुप्रेर क्षेत्र नै दुर्गन्धित

खरसाङ: लगातार परिरहेको पानीले तीनधारेको तल्लो गोलाई, भानु ग्राम क्षेत्रमा मैलाहरु थुप्रिएको छ। यस क्षेत्रमा माथितिरबाट मैला पानीहरु बगेर साथै मैला पानीले मैलाहरु बगाएर ल्याएको स्थानीयहरुले

सिक्किम

नशालु पदार्थको दुरूपयोग र अबैध धन्दाविरूद्ध अन्तराष्ट्रीय दिवस पालन

कुनै पनि सरकारी कर्मचारीले नशालु पदार्थको सेवन र धन्दा गरेमा सोझै निष्काशित गरिनेः मुख्यमन्त्री प्रेम सिंह तामाङ गान्तोक: सामाजिक न्याया एवम कल्याण विभागको पहलमा आज राजधानीस्थित

जीटीए

सभासद नुरी शेर्पाद्वारा दिलरामको शान्ति गाउँको छड्के भ्रमण

सोनादा: टुंगो सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पाद्वारा बिहीबार दिलरामको शान्ति गाउँको छड्के भ्रमण गरेका छन्। टुंग सन्तमेरिज समष्टि अन्तर्गत दिलाराम चियाबारीस्थित शान्ति गाउँमा निर्माण भइरहेको

पश्चिम बंगाल

दोस्रो दिन पनि बीएसएफलाई सफलता

२० तस्करी गरिएका विदेशी सुन बिस्कुट बरामद उत्तर २४ परगना: सीमा सुरक्षा बल ‘बीएसएफ’ ले भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा सुन र लागूऔषधको तस्करी विरुद्ध ठूलो अभियान सुरु

जीटीए

सभासद नुरी शेर्पाको बाहुलीबाटगोथल्स साईडिङमा सार्वजनिक भवन निर्माणको निम्ति शिलान्यास

खरसाङ: टुंग सन्त मेरिज समष्टि अन्तर्गत सन्तमेरिज २ ग्राम पञ्चायत अधीनस्थ गोथल्स साईडिङमा नव सार्वजनिक भवन निर्माणको निम्ति विधिवत् पूजा अर्चनाको साथ शिलान्यास गरिएको छ।समष्टिका सभासद

सिक्किम

नशालु पदार्थविरूद्ध एसएसबीको सचेतना ऱ्याली

गेजिङ: नशामुक्त भारत अभियान अन्तर्गत ७२औं सीमा सशस्त्र बलको पहलमा आज गेजिङ जिल्लाको योक्सम अन्तर्गत ताथाङ निम्न माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरियो। ७२औं सीमा सशस्त्र

सिक्किम

रुम्तेक धर्मचक्र केन्द्रमा १७औ कर्मापाको जन्म दिवस पालन

गान्तोक: १७औं ग्याल्वाङ कर्मापा उगेन थिन्ले दोर्जेको ४०औं जन्मदिवसको अवसरमा आज रूम्तेक धर्मचक्र केन्द्रमा एक भव्य समारोह आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेषरूपमा उपस्थित थिए।

अन्तर्राष्ट्रिय

ईरानले अमेरिकालाई ‘कडा थप्पड’ हान्याे: सर्वाेच्च नेता खामेनेई

कोलकता: इजरायलको युद्धमा युद्धविराम घोषणा भएपछि ईरानका सर्वोच्च नेताले पहिलो सार्वजनिक बयान दिनुभएको छ। ईरानी सर्वाेच्च नेता आयतोल्लाह अली खामेनेईले राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकालाई कडा

सिक्किम

मुख्यमन्त्रीले गरे १३ वटा मिनी डम्पर रिसोर्स वाहन लोकार्पण

गान्तोक: आज मनन केन्द्रमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री प्रेमसिंह तामाङले १३ वटा मिनी डम्पर रिसोर्स वाहन झण्डा हल्लाएर आधिकारिक रूपमा लोकार्पण गरे। राज्य सामाजिक कल्याण विभागले

नार्थ बंगाल

सिलगढीको दक्षिण एक्टियासलमा अर्को चोरीको घटना

स्थानीयहरूले पुलिसमाथि प्रश्न उठाए सिलगढी: सिलगढीको पूर्वी बाइपास नजिकै दक्षिण एक्टियासल क्षेत्रमा चोरीको नयाँ घटना भएको छ, जसले कानून र व्यवस्थामाथि नयाँ चिन्ता बढाएको छ। घटना