
सिक्किमबाट एनजेपीतर्फ गइरहेको एउटा वाहन दुर्घटना हुँदा कोलकताका विद्यार्थीहरु र चालक घाइते
कालेबुङ: आज सिक्किमबाट एनजेपीतर्फ गइरहेको एउटा वाहन दुर्घटना हुँदा कोलकता नेताजी महाविद्यालयको जियोग्राफी विभागका ८ जना विद्यार्थीहरु साथै वाहन चालक घाइते बनेका छन्। घटना अनुसार आज



















