१.८ करोडभन्दा बढीको सुन बरामद, दुई पक्राउ

IMG-20250302-WA0234

सिलगढी: सेन्ट्रल ब्यूरो अफ रेभेन्यू इन्टेलिजेन्सका अधिकारीहरूले १.८ करोड रुपैयाँभन्दा बढीको सुनसहित दुई जनालाई पक्राउ गरेका छन्।
पक्राउ परेकाहरूबाट ११६ ग्राम तौलका ११ थान सुनको बिस्कुट बरामद भएको छ। दुवै जना सुन बोकेर सरकारी बसमा बिहार जाँदै थिए।


सूचनाको आधारमा, उनीहरूलाई काेचबिहारको टोल प्लाजाबाट पक्राउ गरी खोजीका लागि सिलगढी ल्याइएको थियो, जहाँ सुन बरामद गरियाे।

About Author

Advertisement