स्थिरता र जनकेन्द्रित शासनको नयाँ अध्यायको सुरुवात: हर्षवर्धन श्रृंगला

FB_IMG_1768665933159

दार्जिलिङ: पश्चिम बंगाल राज्यका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले सामाजिक संजाल मार्फत महाराष्ट्र बीएमसी निर्वाचनमा ऐतिहासिक जीत हासिल गर्ने मुख्यमन्त्री देवेन्द्र फडणवीस,भारतीय जनता पार्टी र यसका गठबन्धन सहयोगीहरूलाई हार्दिक बधाई व्यक्त गरे।
उनले यो स्पष्ट जनादेशले माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकास, सुशासन र पारदर्शी प्रशासनप्रति जनताको विश्वासलाई प्रतिविम्बित गरेको बताए। सांसदले संजालमा यस विजयले मुम्बई र अन्य नगरपालिकाहरूका लागि समावेशी विकास, स्थिरता र जनकेन्द्रित शासनको नयाँ अध्यायको सुरुवात गरेको छ भनि बताए।

About Author

Advertisement